आजदेखि सोह्रश्राद्ध सुरु

काठमाडौं । आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षलाई पितृपक्षका रूपमा पितृहरूको सम्झना गर्ने पर्वका रूपमा मनाउँछन् । पर्वमा मनाइने श्राद्धको स्वरूप भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा … Continue reading आजदेखि सोह्रश्राद्ध सुरु